Friday 14 August 2009

सुनापातल सहकारी सस्था नेपाली नया बर्ष २०६६ साल बैसाख को पहिलो दिन बाट संचालन सुरुगारिएको सुनापातल बचत तथा ऋण सहकारी संस्था ललितपुर को ग्वारको चौक मा यसको कार्यालय स्थापना गरिएको छ, यस् सहकारी सस्था संचालन गर्नुको बिसेस उद्देश्य भनेको किरातपुमा राइ लगायत अन्य समुदायलाई आवश्यक परेको बेलामा सरल अनी सुलभ तरिकाबाट ऋण दिन तथा आफु संग भएको रकम हिफाजतको साथ यस् सस्थामा बचत खाता खोली जम्मा गर्नु सक्नुहुनेछ, किरात पुमाराई हरुको साझा लगानी मा सञ्चालन सुरुगरिएको यो सस्था लाइ अझ दीर्घकालीन संचालन मा पुर्याउनु हामी आम पुमाराई समुदाय को ठुलो आवश्यक पर्दछ यस् सहकारी सस्थाको लगानी कर्ता सुरुमा पुमाराई मात्र रहेपनी भविष्यमा अन्य ग्राहक हरुले पनी यस्मा शेयर किनी सस्थाको सदस्य बन्न सक्नु हुनेछ, आजलाई यातिनै, केहिदीन पछि पूर्ण बिबरन छापने छौ.जयकिरांत kirat puma rai

No comments: